२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

जनप्रतिनिधि थकित भएको भन्दै मण्डनदेउपुरमा आज सार्वजनिक विदा

बिहिवार , आश्विन ४, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काभ्रेपलाञ्चोक, ४ असोज । 
    जनप्रतिनिधि थकित भएको भन्दै मण्डनदेउपुर नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ। संविधान दिवसको अवसरमा नगरपालिकाको भवनबाट निर्मित भवनवाट सेवा प्रवाह गर्दा कर्मचारी थकित भएको भन्दै मण्डनदेउपुरमा विदा दिइएको हो । 

    ‘विगत तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने कार्यमा खटिदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण मिति २०८० असोज ४ गते दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरु, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाहरुलाई विदा गरिएको व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

    newskarkahna-news574810..jpg