२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

बड्की आइतबारको अवसरमा आइतबार सियारीमा सार्वजनिक विदा

शुक्रवार , आश्विन ५, २०८०

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा,५ असोज । थारु समुदायको महत्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रुपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक विदा दिएकाे छ । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले एक विज्ञप्ति जारी गर्दै आइतबार (असोज ७) गते सार्वजनिक विदा दिएकाे जानकारी दिए । 

    गाउँपालिकाकाे निर्णयअनुसार आइतबार गाउँ कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने जनाइएको छ ।380990650_624601643170465_7502514016287183907_n.jpg