२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

राष्ट्रपतिसँग चीनका राजदूतले गरे शिष्टाचार भेटे

आइतवार , आश्विन २८, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन् सङ्ले शिष्टाचार भेट गरेका छन्।

    राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।