२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लाागि स्थगित

सोमवार , आश्विन २९, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौंं, २९ असोज ।  राष्ट्रिय सभा बैठक अनिश्चितकालका लाागि स्थगित गरिएको छ । 

    ३० असोज मंगलबार दिउँसो १ः०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । मंगलबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अध्यक्षले अर्काे सूचनाद्वारा मिति र समयमा बस्नेगरी स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।