२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

कांग्रेस सभापति देउवाले बोलाए उपसभापति र महामन्त्रीको बैठक

सोमवार , आश्विन २९, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २९ असोज । कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुको बैठक बोलाएका छन् । 

    सभापति देउवाले आफ्नो निजी निवास धुम्बाराहीमा सोमबार अपरान्ह ४ बजे बस्नेगरी बैठक बस्नेगरी बोलाएका हुन् ।  विशेषगरी बैठकमा कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सभापति देउवाले बैठक राखेका हुन् ।