२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

एमालेले बोलायो सचिवालय बैठक

मंगलवार , कार्तिक २१, २०८०

काठमाडौं, २१ कार्तिक । 
नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले बुधबार दिउँसो पौने १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी सचिवालय बैठक बोलाएको हो । 

बैठकमा जाजरकोट भूकम्प पीडितको उद्धार, राहत तथा पुनर्स्थापनासहित समसामयिक, राजनीतिक तथा पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने एमालेले जनाएका् छ ।