
बिहिवार , कार्तिक २३, २०८०
काठमाडौं, २३ कात्तिक । नेपाल सरकार मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठकमा समसामयिक विषय तथा मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij