images

बिहिवार, बैशाख २० गते २०८१

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

images
images
images
बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • ट्रकको ठक्करबाट एकजनाको मृत्यु

    बाँके, २३ कात्तिक । काँकेको कोहलपुरमा ट्रकले ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

    images
    images
    images

    कोहलपुरस्थित कृषि चोकमा ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सुदूरपश्चिमबाट काठमाडौं जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले बुधबार राति कृषि चोकमा ठक्कर दिँदा चुदाराको घट्नास्थलमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij