images

मंगलवार, बैशाख २५ गते २०८१

त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने पहेंलो धातुसहित एकजना पक्राउ

त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने पहेंलो धातुसहित एकजना पक्राउ

images
images
images
मंगलवार, मंसिर ५ २०८०
मंगलवार, मंसिर ५ २०८०
  • त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने पहेंलो धातुसहित एकजना पक्राउ

    काठमाडौं, ५ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेलो धातु करिब २७२.३७ ग्रामसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ घर भएका ३९ वर्षीय राम सुन्दर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    उक्त गेटमा जाँच गर्ने क्रममा ३ थान बेरूवा औंठीको रूपमा ल्याएको ५४.९७ ग्राम र पेन्टीभित्र फल्स बटमा बनाई प्लाष्टिकले बेरेको ल्याएको सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब २१७.४० ग्रामसहित उनलाई पक्राउ गरेको हो । बरामद सुनसहित उनलाई भंसार कार्यालय सिनामंगल बुझाइने छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij