२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्दै

आइतवार , मंसिर १७, २०८०

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले पत्रकार सम्मेलन गर्दैछन । 

संयुक्त अरब इमिरेट्स दुबईमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

सो सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कने क्रममा साँझ ६:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा सो पत्रकार सम्मेलन हुदैछ ।