२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

देशको अर्थतन्त्रमा सुधार, घोषणा गर्ने तयारीमा छु : प्रधानमन्त्री

बिहिवार , मंसिर २१, २०८०

  • 991
    Shares
  • 991
    Shares
  • काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा सुधार आएको दाबी गरेका छन् । 

    बिहीबार आयोजित ‘रेस्पोन्सेवल विजनेश समिट’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्रमा सुधार आएको र थप सुधारका  लागि नयाँ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।