२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

अखिल क्रान्तिकारीद्वारा भैरहवा बहुमुखी क्याम्पस शिक्षा संकायमा संगठन विस्तार

सोमवार , पौष २, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २ पुस ।
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल क्रान्तिकारी) मूल एकाई समिति भैरहवा बहुमुखी क्याम्पसले संगठन विस्तार सुरु गरेको छ । अखिल (क्रान्तिकारी)ले सोमबार सपना कुर्मीको अध्यक्षतामा शिक्षा संकाय (बी.एड.) प्रथम वर्षमा ३२ सदस्यीय कक्षा कमिटी गठन गरेको हो ।

    कमिटीको उपाध्यक्षमा अन्जली धवल, सचिवमा बबिता कोहार,  सह–सचिवमा राम किशुन यादव, कोषाध्यक्षमा मनिषा चाई र सह–कोषाध्यक्षमा शिवकुमारी रैवास रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा सोनी गिरी, कल्पना यादव, सुमित्रा यादव, राजकमल कुमार बरई, शारदा केवट, सीता कुमारी चौधरी, माया कुर्मी, प्रमिला थारु, लक्ष्मी बरई, लक्ष्मी ओली, मनिषा बेल्डा, अजय कुमार बरई, परमशिला यादव, नम्रता थारु, सुस्मिता कुर्मी, सुस्मिता मल्लाह, निरुता कुमारी चौधरी, प्रमिला गुप्ता, निरुता बुढा मगर, सिर्जना यादव, दिव्या बानिया, सन्ध्या कुमारी थारु, निशा कुमारी यादव, सुमित्रा कोहार, सौरभ त्रिपाठी र सपना दुबे रहेका छन् ।

    विद्यार्थीहरुको हकहितका लागि संगठनले निरन्तर आवाज उठाउँदै आएको (अखिल क्रान्तिकारी) मूल एकाई समिति भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष मनिष ढकालले बताए ।