
शनिवार , पौष ७, २०८०
भैरहवा, ७ पुस ।
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (भोलि) रुपन्देही आउने भएका छन् ।
दिउँसो २ बजे रुपन्देही आइपुगेपछि शाहलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने मूल आयोजक समितिका सह–संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।
‘उहाँ लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा जाने कार्यक्रम छ, स्वागतका लागि तयारी पूरा भएको छ ’गुप्ताले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij