images

शुक्रवार, बैशाख २१ गते २०८१

सिद्धार्थनगर–१ कार्यालयद्वारा दुईसय विद्यार्थीहरुलाई स्वीटर वितरण

सिद्धार्थनगर–१ कार्यालयद्वारा दुईसय विद्यार्थीहरुलाई स्वीटर वितरण

images
images
images
आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • सिद्धार्थनगर–१ कार्यालयद्वारा दुईसय विद्यार्थीहरुलाई स्वीटर वितरण

    भैरहवा, ७ माघ ।
    सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालय, रुपन्देहीले जामिया कमरुन निशा निस्वाँ कालेज (मदरसा) मा अध्ययनरत दुई सय जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ ।

    images
    images
    images

    चिसो मौसमलाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई केही राहत होस् भन्ने उद्देश्यले आइतबार स्वीटर वितरण गरिएको वडाअध्यक्ष उज्जवल पोखरेलले बताए ।

    ‘पछिल्ला दिनहरुमा चिसो अझै बढेको छ, यस्तो अवस्थामा चिसोबाट बच्न न्यानो लुगाको आवश्यकता पर्छ । स्वीटर विद्यार्थीहरुका लागि उपयोगी हुनेछ, ’उनले भने ।

    WhatsApp Image 2024-01-21 at 7.10.28 PM.jpeg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij