२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

रोहिणी–२ मा विपन्नलाई कम्बल वितरण

बुधवार , माघ १७, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १७ माघ ।
    रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ स्थित मैनिहवामा विपन्न तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । बुधबार २२४ जनालाई कम्बल वितरण गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । चिसौ मौसमलाई मध्यनजर गर्दै विपन्नलाई कम्बल वितरण गरिएको अध्यक्ष यादवले बताए । 

    कम्बल वितरण कार्यक्रममा रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन, रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खान, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

    मंगलबार रोहिणी गाउँपालिका वडा नम्बर ६ स्थित पर्सामा कम्बल वितरण गरिएको अध्यक्ष यादवले जानकारी दिए ।

    WhatsApp Image 2024-01-31 at 4.12.30 PM.jpeg