२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन सुरु

बुधवार , फाल्गुण ५, २०७७

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौँ, ५ फागुन

    नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन सुरु भएको छ। बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय सभागृहमा महाधिवेशनको उदघाटन  गरे। 

    ‘प्रेस स्वतन्त्रताको आधार, सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने नाराकासाथ महाधिवेशन सुरु भएको हो।  
    खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु हुने छ। बन्दसत्रबाट महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गर्ने प्रतिवेदनहरु परित गरेर आजै कार्यक्रम सक्ने तयारी रहेको छ।

    विधानमा भएको व्यवस्था अनुसार महाधिवेशनको उद्घाटन समारोह सकिएको एक महिनाभित्र महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ।