२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

जसपा नेता दिलिप वि.क.द्वारा पार्टी परित्याग

बिहिवार , फाल्गुण ६, २०७७

  • 5.7K
    Shares
  • 5.7K
    Shares
  • भैरहवा, ६ फागुन । 
    जनता समाजवादी पार्टी, नेपाल (जसपा) का युवा नेता दिलिप कुमार वि.क.ले पार्टी परित्याग गरेका छन् । बिहीबार विज्ञप्ती जारी गर्दै वि.क.ले पार्टीको साधारण सदस्य समेत नरहने गरी जसपा परित्याग गरेको जानकारी दिएका छन् । आफ्नो व्यक्तिगत कारणले पार्टी परित्याग गरेको उनको भनाइ छ ।

    ‘जसपा रुपन्देही जिल्ला सदस्य र पूर्व युवा शक्ति नेपाल रुपन्देही जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकोमा उक्त पार्टीबाट साधारण सदस्य समेत नरहने गरी परित्याग गरेको सम्पूर्णमा जानकारी गराउन चाहन्छु, विज्ञप्तीमा उल्लेख छ ।Jasapa news.jpg