२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिए राजीनामा

सोमवार , बैशाख ३१, २०८१

काठमाडौं, ३१ बैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार प्रधानमन्त्रीला ई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् ।

पार्टी फुटसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएको हो ।