
बुधवार , जेठ ९, २०८१
काठमाडाैं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमती दिएको छ।
प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij