२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

राप्रपा ओमसतिया–१ को भेला तथा अधिवेशन

सोमवार , फाल्गुण १०, २०७७

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, १० फागुन ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ओमसतिया गाउँपालिका वडा नम्बर १ को भेला तथा अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनले अर्जुन घिमिरेको अध्यक्षतामा २५ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा अखलेश यादव, सचिवमा सारुक खान पठान, कोषाध्यक्षमा प्रदिप घिमिरे, सह–सचिवमा मोती थारु र प्रवक्तामा चन्दु गुरुङ रहेका छन् । 

    त्यस्तै सदस्यहरुमा विसन गुरुङ, पन्चराम ठाकुर, वसन्त गुरुङ, मनोज सरकार, सयल कुमारी चाई, गिता चौधरी, दिप कुमारी चौधरी, नन्दु श्रीवास्तव, झकरी कुर्मी, संजय चाई, तुल्सी गाहा, संतोष मल्लाह, मोहन थारु, सनोज चाई, सल्लु पठान, तिलक सिंह कोइराला, तुफेल पठान, बेल बहादुर बराल र जगत बहादुर थापा रहेका छन् ।

    ओमसतिया गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष बेल बहादुर बरालको अध्यक्षता, राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, केन्द्रीय कार्यसम्पादन समिति सदस्य प्रदिप उदय, ताहिर अलिको विशिष्ट आतिथ्यता, केन्द्रीय सदस्य तोयानाथ लम्साल, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, युवक संगठनका सह–महामन्त्री अर्जुन थापा, युवा नेता शंकर खत्री, तिलक कोइराला, तुफेल पठान लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    ओमसतिया गाउँपालिका वडा नम्बर १ मा संगठन वि