२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

संकटको निकास चुनावबाटै हुने पक्का छ : खिमलाल भट्टराई

मंगलवार , फाल्गुण ११, २०७७

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • भैरहवा, ११ फागुन ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य खिमलाल भट्टराईले संकटको निकास चुनावबाटै हुने पक्का रहेको बताएका छन् ।

    राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक समेत रहेका भट्टराईले सामाजिक सञ्जाल फेसकुकमा लेखेका छन, ‘फोहोरी खेलको सुरुवात नहोस्, क्रान्तिका उपलब्धीहरु संकटमा नपरुन् । सर्वोच्च अदालतको फैसलाले निर्वाचन पर धकेलिएको मात्रै हो, धैर्यताका साथ अघि बढौं ।