२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

कांग्रेस नेता जोशीलाई मस्तिष्कघात

शुक्रवार , फाल्गुण १४, २०७७

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • काठमाडौँ , १४ फागुन ।

    नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोसीलाई मस्तिष्कघात भएको छ। स्वास्थ्यमा ससमस्या देखिएपछि जोशीलाई बिहीबार राति वीर अस्पताल लगिएको उनका परिवारले बताएका छन्। 

    थप उपचारका लागि आज बिहान पूर्वमन्त्री जोशीलाई नर्भिक अस्पताल भर्ना गरिएको छ। जोशीको पारिवारिक स्रोतका अनुसार मस्तिष्कमा रगत जमेको हुनाले उनको शल्यक्रियाको तयारी भइरहेको छ।