२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

नेकपा प्रमुख सचेतकबाट देव गुरुङलाई बर्खास्त , ओलीले नियुक्त गरे विशाल भट्टराई

शुक्रवार , फाल्गुण १४, २०७७

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • काठमाडौं ।

    प्रधानमन्त्री तथा विभाजित नेकपाको संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

    प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरि खोटाङबाट निर्वाचत भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरिएको हो ।