२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

सरकार र प्रतिबन्धीत नेकपा विप्लव समुहबीच तीन बुदेँ सहमति

बिहिवार , फाल्गुण २०, २०७७

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • काठमाडौँ , २० फागुन

    सरकार र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुदेँ सहमति भएको छ। विप्लव समूहमा माथि लागेको प्रतिबन्ध फुकुवा हुने सहमती भएको छ। 

    त्यस्तै प्रधाानमन्त्री केपि शर्मा ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।



    157219205_885285042257485_6003240911425804815_n (1).jpg