२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

काठमाडौँ पुगे विप्लव 

शुक्रवार , फाल्गुण २१, २०७७

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • काठमाडौँ , २१ फागुन

    नेत्र विक्रम चन्द विप्लव काठमाडौँ पुगेका छन्। राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्न उनी शुक्रबार बिहान नवलपरासीबाट काठमाडौँका लागि प्रस्थान गरेका थिए। 

    बिहीबार सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएपछि विप्लव शुक्रबार बिहान नवलपरासीबाट सार्वजनिक भएका हुन्। 

    सहमतिपत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले हस्ताक्षर गर्नेछन्। हस्ताक्षर लगतै राष्ट्रियसभामा आयोजित समारोहलाई प्रधानमन्त्री र विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।