
शुक्रवार , फाल्गुण २१, २०७७
काठमाडौँ, २१ फागुन
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा नेता नेत्र विक्रम चन्द विप्लव राष्ट्रिय सभागृहमा प्रवेश गरेका छन्। नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा सम्बोेधन गर्न प्रधानमन्त्री ओली र विप्लव राष्ट्रिय सभागृह गएका हुन्।
सरकार र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबिच भएको सहमती पत्रमा प्रभानमन्त्री ओली र विप्लवले हस्ताक्षर गर्ने छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij