२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

अब ७० वर्षमा वृद्धभत्ता

बिहिवार , जेठ १६, २०८२

  • 757
    Shares
  • 757
    Shares
  • काठमाण्डाै । अब ७० बर्षमा मात्रै वृद्धभत्ता पाइने भएको छ । सरकारले बृद्धभत्ता पाउनका लागि उमेर हद बढाएपछि ७० बर्षमा मात्रै  वृद्धभत्ता पाइने भएको हो । 

    यसअघि ६८ वर्षमा दिइँदै आएको वृद्धभत्ता बजेटबाट उमेर बढाएर ७० वर्ष पुर्‍याइएको हो ।

    उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

    यो सँगै अब ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने भएको छ ।