२०८२, चैत्र १७ गते

Mar 31 2026 | २०८२, चैत्र १७ गते

अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच भेटवार्ता

सोमवार , जेठ २०, २०८२

  • 853
    Shares
  • 853
    Shares
  • काठमाडौं, १९ जेठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को मिसन प्रमुख सरवत जहानबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ । 

    सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैठौं समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको छ ।