
बुधवार , श्रावण ७, २०८२
काठमाडौं, ७ साउन । उत्तरी म्यानमारको काचिन राज्यमा जेड खानी भत्किँदा २० जना पुरिएका छन् ।
हपाकान्ट टाउनशिपमा रहेको जेड खानीको पर्खाल भत्किँदा यो घटना भएको हो । अहिलेसम्म दुई जनाको शव निकालिएको छ । उद्धार प्रयास जारी रहेको बताउनु भयो ।
खानी भत्किँदा मृत्यु हुनेको संख्या १० भन्दा बढी हुनसक्ने बताइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij