२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

प्रधानमन्त्री ओलीको नीजि निवासमा तोडफोड र आगजनी

मंगलवार , भाद्र २४, २०८२

  • 571
    Shares
  • 571
    Shares
  • काठमाण्डौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष  केपि शर्मा ओलीको बालकोट स्थित घरमा आगजानी गरिएको छ ।

    बिहानै देखि प्रदर्शनमा रहेका शुरु भएको जेन जीको समुहले प्रधानमन्त्री ओलीको बालकोटस्थित घरमा आगजानी गरिएको हो ।

    बालकोटको अवस्था तनावपुर्ण रहेपनि प्रदर्शनकारीले घरमा तोडफोड र आगजनी गरेका छन् । श्रोतका अनुसार सशस्त्र प्रहरीको टोली फिर्ता भएको छ ।