
बुधवार , भाद्र २५, २०८२
काठमाडौं, २५ भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडिओ भ्रामक भएको सचिवालयले जनाएको छ छ ।
सचिवालयले भन्यो, ‘२०८२ साल भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक हुन् । उहाँमाथि कुनै आक्रमण भएको छैन ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij