२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

प्रधानमन्त्री सुशीला कार्कीद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण

आइतवार , भाद्र २९, २०८२

  • 313
    Shares
  • 313
    Shares
  • काठमाडाैं, २९ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

    आइतबार  लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री कार्कीले शहीदको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । प्रधानमन्त्री भएपछि लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने परम्परालाई उहाले निरन्तरता दिनुभएको हो ।

    शहीदको सालिकमा माल्यार्पणपछि आइतबार नै सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नुभएको छ ।