
आइतवार , कार्तिक २, २०८२
काठमाडौं, २ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएको छ ।
जेन—जी आन्दोलनपछि पहिलो पटक आईतबार काठमाडौंमा सम्पादकहरुसँगको छलफल कार्यक्रममा सहभागी हुनुभएको हो । छलफलमा ओलीेले पत्रकारहरुको जिज्ञासा सुन्ने क्रम शुरु भएको छ ।
त्यसपछि उहाँले जवाफ दिनुहुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij