२०८२, माघ ६ गते

Jan 20 2026 | २०८२, माघ ६ गते

जसपा नेपालले असलम, श्रीनिवास र रमजानलाई बनायो उम्मेदवार

मंगलवार , माघ ६, २०८२

  • 214
    Shares
  • 214
    Shares
  • भैरहवा, ५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा), नेपालले रुपन्देहीका तीनवटा क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।

    रुपन्देही क्षेत्र नम्बर १ बाट मोहम्मद असलम खाँ, क्षेत्र नम्बर ३ बाट श्रीनिवास यादव र क्षेत्र नम्बर ५ बाट मोहम्मद वहिद फकिर (रमजान अली) लाई उम्मेदवारको रुपमा प्रस्तुत गरिएको जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताउनुभयो ।

    2611a21b-77b8-4104-a9ac-dd8b17e445d4.jpg
    03421996-b469-4160-94a2-312d7d0f005e.jpg