२०८३, जेठ २ गते

May 16 2026 | २०८३, जेठ २ गते

आन्तरिक राजस्व कार्यालय भैरहवा आज पनि खुला रहने

शुक्रवार , माघ १६, २०८२

  • 922
    Shares
  • 922
    Shares
  • भैरहवा, १६ माघ । आन्तरिक राजस्व कार्यालय भैरहवा, रुपन्देही माघ १६ गते शुक्रबार (आज) पनि खुल्ला रहने भएको छ ।

    व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताहरुको चापलाई मध्यनजर गरी सार्वजनिक बिदाको दिनमा पनि शुक्रबार बिहान १० बजेदेखि दिनको ५ बजेसम्म कार्यालय खुला रहने कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।