२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

एमालेबाट राजीनामा दिएका पाण्डे कांग्रेस प्रवेश, राष्ट्रियसभाको साझा उम्मेदवार

सोमवार , बैशाख २०, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  •  बुटवल ।

    हिजोमात्रै नेकपा एमालेबाट राजीनामा दिएका दृगनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेस गरेका छन् । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्र कनौडियाले पाण्डे काङ्ग्रेसमा प्रवेश गरेको बताए ।

    कांग्रेसमा आएसँगै उनी लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार हुने भएका छन् । जेठमा हुने निर्वाचनमा चन्द बहादुर खड्काको स्थानमा साझा उम्मेद्वार रहेको जनाएका हुन ।

    उनी कांग्रेसबाट उठेपनी माओवादी, जसपा र जनमोर्चाले सहयोग गर्ने छन् ।