२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

सिद्धार्थनगरले मगर दिवसमा दियो सार्वजनिक विदा

बिहिवार , फाल्गुण १४, २०८२

  • 982
    Shares
  • 982
    Shares
  • भैरहवा, १३ फागुन । ४४ औं मगर एकता दिवसको अवसरमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।  दिवसको अवसरमा सिद्धार्थनगर नगर कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालयहरु, आधारभूत, शहरी स्वास्थ्य केन्द्र तथा सामूदाियक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा फागुन १५ गते शुक्रबार बिदा दिइएको नगरप्रमुख इश्तियाक अहमद खाँले बताउनुभयो ।

    नगरप्रमुख खाँले मगर एकता दिवसको अवसरमा सम्पूर्ण नगरबासीमा शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

    Siddharthanagar.jpg