बिहिवार , फाल्गुण १४, २०८२
भैरहवा, १४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । प्रतिनिधि सभाको निर्वाचन हुन एक साता बाँकी रहँदा रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश गर्नुभएको ।
कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टी प्रवेश गराउनुभएको हो । नवलपरासीको बर्दघाटमा भएको काँग्रेसको चुनावी सभामा ठकुरी कांग्रेसमा प्रवेश गर्नुभएको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij