२०८२, चैत्र १ गते

Mar 15 2026 | २०८२, चैत्र १ गते

काँग्रेस केन्द्रिय कार्यसम्पादन समिति बैठक शुरु

आइतवार , चैत्र १, २०८२

  • 169
    Shares
  • 169
    Shares
  • काठमाडौं, १ चैत । नेपाली काँग्रेको केन्द्रिय कार्यसमितिको बैठक शुरु भएको छ ।

    पार्टीको तर्फबाट समानुपातिक सांसदहरु तय गर्ने पार्टी कार्यलय सानेपमा बैठक शुरु भएको हो । बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये पार्टीले प्राप्त गरेको २० जना सांसद छान्ने निर्णय गर्ने जनाइएको छ ।

    काँग्रेसले प्रतिनिधिसभासदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट र समानुपातिक तर्फबाट २० सिट प्राप्त गरेको छ । समानुपातिकको २० सिटमा सांसद छान्नको लागी बैठक बसेको हो । वैठकमा प्रतिनिधि सभा निर्वाचन र केन्द्रिय समितिको बैठक बोलाउने लगायतका बारेमा छलफल हुनेछ ।