२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

ओमसतिया–५ लोधपुरवामा जसपाको टोल समिति गठन

मंगलवार , भाद्र २, २०७७

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • भैरहवा, २ भदौ ।
    जनता समाजवादी पार्टी नेपाल (जसपा) रुपन्देही क्षेत्र नम्बर १ ले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । सोही क्रममा मंगलबार ओमसतिया गाउँपालिका–५ लोधपुरवामा ५१ सदस्यीय टोल समिति गठन गरिएको जसपाका युवा नेता विद्या यादवले बताए ।

    श्रवण कुमार कोइरीको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा चित्रलेखा लोध, संगिता लोध, जसमति लोध, फूला लोध, राजेश लोध, सचिवमा सर्वजीत लोध, कोषाध्यक्षमा शैलेश हरिजन र सह–सचिवमा सुख्खु लोध रहेका छन् ।