२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

विद्युतको उत्पादन, प्रशारण र व्यापारका लागि छुट्टाछुट्टै कम्पनी बनाइने

शुक्रवार , जेठ १५, २०८३

  • 211
    Shares
  • 211
    Shares
  • काठमाडौँ, १५ जेठ । सरकारले नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्ने भएको छ ।

    शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताउनु भएको हो । उहाँले विद्युतको उत्पादन, प्रसारण र व्यापारका लागि तीन अलग कम्पनीमा रुपान्तरण गरिने बताउनु भयो । उहाँले निजी क्षेत्रलाई समेत अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापारमा जोड्ने बताउनु भयो ।

    उहाँले यसको लागि अगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गरिएको बताउनु भयो ।