२०८३, आषाढ १४ गते

Jun 28 2026 | २०८३, आषाढ १४ गते

सुनको भाउ बढ्यो, आज कति पुग्यो?

आइतवार , आषाढ १४, २०८३

  • 280
    Shares
  • 280
    Shares
  • भैरहवा, १४ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ७ सय रूपैयाँले बढेको हो ।

    शुक्रबार २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ लाख ८३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ४ हजार १८० रूपैयाँमा कारोबार भएको चाँदी आज १४५ रूपैयाँले बढेर ४ हजार ३२५ रूपैयाँमा कारोबार भइरहेको छ ।