२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

दुई ठाउँमा पहिरो खसेपछि कान्तिराजपथमा आवागमन बन्द

मंगलवार , आषाढ १६, २०८३

  • 760
    Shares
  • 760
    Shares
  • मकवानपुर, १६ असार । हेटौँडा हुँदै काठमाडौँ आउजाउ गर्ने छोटो मार्ग कान्तिराजपथमा दुई ठाउँमा पहिरो खसेपछि आवागमन बन्द भएको छ ।

    मकवानपुरको बकैया–१२ ठिंगनस्थित कान्तिलोकपथ सडक खण्डमा पहिरो खसेर आवागमनमा अवरोध भएको हो। राति १२ बजेदेखि परेको पानीले पहिरो खसेको छ ।

    यस्तै, आज बिहान भीमफेदी–८ भर्याङ डाँडामा पनि पहिरो खसेर बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । वर्षा भइरहेकाले कान्तिराजपथ हुँदै यात्रा नगर्न प्रहरीको अनुरोध छ ।