२०८३, आषाढ २८ गते

Jul 12 2026 | २०८३, आषाढ २८ गते

विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले रोक्यो

आइतवार , आषाढ २८, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • काठमाडौँ, २८ असार । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

      मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले कार्यक्रम गर्न रोक लगाएको छ । झापाबाट काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थल क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रोक लगाएको हो । 

    प्रसाईंले विमानस्थलमै कार्यक्रम गर्न लागेकाले नियन्त्रणमा लिइएकाे हाे । प्रहरीले उनलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पुर्‍याएको छ ।