२०८३, भाद्र १ गते

Aug 17 2026 | २०८३, भाद्र १ गते

जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता

सोमवार , भाद्र १, २०८३

  • 430
    Shares
  • 430
    Shares
  • भैरहवा, १ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका महासचिव डा. सुरेन्द्र कुमार झाले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन आजकै मितिदेखि फिर्ता लिएको जानकारी दिनुभयो ।

    महासचिव डा.झाले जसपा नेपालका प्रदेश सभा सदस्यहरुलाई विश्वासको मतको विपक्षमा मतदान गर्न पनि निर्देशन दिनुभएको छ ।

    WhatsApp Image 2026-08-17 at 11.00.48 AM.jpeg