शुक्रवार , भाद्र १९, २०८३
भैरहवा, १९ भदौ । नेपाली काँग्रेसको लुम्बिनी प्रदेश सदस्य तथा युवा नेता एवं नेपाल ईट्टा उद्योग महासंघका सचिव रमेश खनाललाई पितृशोक परेको छ । खनालको पिता भविश्वर खनालको शुक्रबार (आज) बिहान साढे ५ बजे काठमाडौंमा उपचारको क्रममा ७६ वर्षको उमेरमा निधन भएको हो ।
भविश्वर खनालको शनिबार (भोली) देवघाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij