२०८३, श्रावण २६ गते

Aug 11 2026 | २०८३, श्रावण २६ गते

अब रेमिट्यान्स पठाएर देशमा चुनाव गराउनु पर्छ

शनिवार , जेठ ८, २०७८

  • 6.1K
    Shares
  • 6.1K
    Shares
  • मृत्यु नजिकै छ,जनताको उपचार खै कसरी हुन्छ

    मध्य रातमा सरकार द्वारा जनताको बलात्कार हुन्छ,

    गाउँमा उपचार छैन सरकार उपकारको बाहाना गर्छ

    जनताले घाटमा पालो कुर्दा सरकार चुनावको चाहाना गर्छ यहाँ,

    नेताहरू नेताकै निवासमा पुगेको समाचार बन्छ हे देश,

    गरिब छट्पटिएर मरेको राजीनितिको मसला बन्छ भ्याक्सिन किन्न हारगुहार गर्दा,

    चुनावको खर्च कसरी आउँछ बा भन्नु हुन्छ, खुशी रित्तियो छोरा,

    जा पासपोर्ट बनाएर आइजा अब रोमिटान्स पठाएर,देशमा चुनाव गराउँन पर्छ..!!