२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

सियारीमा देखिएका रंगीविरंगी चरा (फोटो फिचर)

शनिवार , जेठ २९, २०७८

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • IMG_8126.jpgभैरहवा, २९ जेठ ।
    दोस्रो  लहरको कोरोना भाइरसको संक्रमण फैलिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण घरबाहिर मानिसको आवातजावत घटेको छ । सडक तथा गाउँगाउँ सुनसान भए पनि पशुपंक्षी तथा चरा भने रमाइरहेका छन् ।

    यतिबेला अधिकांश जिल्लामा किसान खेत जोत्ने, धानको बिउ छर्ने र धान रोप्नमा व्यस्त छन् । त्यही खेत र खेत किनार रंगीविरंगी चराहरु देखिन थालेका छन् । अहिले चराहरु समूहमा देखिने क्रम बढ्दो छ ।

    IMG_8056.jpg

    गर्मीयाममा दक्षिणभारत, मलेसिया, श्रीलंकादेखि बच्चा कोरल्न चराहरु नेपाल आउने गर्छन् । आन्तरिक बसाइसर्ने चराहरु डाँडा, हिमालबाट केही तल झर्ने गर्छन् । रुपन्देहीको सियारी गाउँपालिकाका विभिन्न क्षेत्रमा देखिएका चराहरुको तस्वीरहरु :

    IMG_8209.jpgIMG_8233.jpgIMG_8223.jpgIMG_8221.jpgIMG_8112.jpgIMG_8067.jpgIMG_8104.jpgIMG_8060.jpg