२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

मदाने गाउँपालिकाको प्राथमिकतामा कृषि र पशुपालन

बिहिवार , आषाढ १०, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • गुल्मीको मदाने गाउँपालिकाको प्राथमिकतामा कृषि र पशुपालन परेको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले बुधबार नवैँ गाउँसभामा आर्थिक बर्ष २०७८/०७९ को लागि पेश गरेको नीति तथा कार्यक्रममा कृषि र पशुपालन प्राथमिकतामा परेको हो । नीति तथा कार्यक्रम बुधबार नै गाउँसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।

    तस्वीर : हुमाकान्त पोखरेल, रासस