images

शुक्रवार, बैशाख ७ गते २०८१

अर्घाखाँचीमा मदिराको नशामा श्रीमतीको हत्या

अर्घाखाँचीमा मदिराको नशामा श्रीमतीको हत्या

images
images
images
बुधवार, आश्विन १३ २०७८
बुधवार, आश्विन १३ २०७८
  • अर्घाखाँचीमा मदिराको नशामा श्रीमतीको हत्या

    असोज १३,अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानले मदीरको नशामा श्रीमतीको हत्या गरेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोटका ३० वर्षिय विष्णु विकले ३५ वर्षीया श्रीमती सीता विकलाई लठ्ठीले हानेर घरमै हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    मङ्गलवार राती दुवै जनाले मदिरा पिएर झगडा गरेको र मदिराकै नशामा लठ्ठीले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij